Ministry of Home Affairs

Department of Immigration

Immigration Office Rasuwa

Gosaikunda RM 2, Ghattekhola

Ministry of Home Affairs

Department of Immigration

Immigration Office Rasuwa

Gosaikunda RM 2, Ghattekhola

NP Low Bandwidth Invert Color A- A A+

अध्यागमनको आधुनिकीकरण

2018-06-29

2018-06-29


मिति २०७४, असार, महिनामा सार्बजनिकिकरण भएकोमा गृह मंत्री ज्यूको - गृह प्रशासन सुधार मार्गचित्र २०७४ "जवाफदेही गृह प्रशासन शान्ति सुरक्षा र सुशासन" कार्यक्रममा उल्लेखित अध्यागमन संग सम्बन्धित बुदाहरु: 

  • अन्तराष्ट्रिय विमनास्थलको अध्यागमन व्यवस्थालाइ अन्तरष्ट्रिय स्तरको बनाउनुका साथै दक्ष, सीपयुक्त र सुरक्षा सम्बेदनशिलतामा उपयुक्त तालिम प्राप्त जनशक्तिलाई परिचालन गरिनेछ।
  • अध्यागमनमा यात्रुहरुको आगमन र प्रस्थानको सूचना सुरक्षित र सहज प्राप्तिका लागि निश्चित प्रविधियुक्त अभिलेख प्रणालीको बिकाश गरिनेछ। आगमन र प्रस्थानको अभिलेख तथा भिसा आवेदनमा आधारित बिधमान IMMI Software लाई उपयुक्त Border Control System द्वारा प्रतिस्थापन गरिनेछ।
  • अध्यागमन विभागबाट जारी गरिने भिसालाई E-Visa वा Smart Card मा परिणत गर्न Pilot Project शुरु गरिनेछ।
  • फरार अपराधी, आतंककारी तथा अवान्छित व्यक्तिको पहिचान तथा आवागमनमा नियन्त्रणका लागि नेपाल प्रहरी तथा अन्य सुरक्षा संगठनसंग  भएको अभिलेखासंग Verification गर्नका लागि समन्वय गरिनेछ।
  • अध्यागमन कार्यालय अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलको सेवा प्रवाहलाई २४ घण्टा संचालन गर्न विधमान २ सिफ्टको सेवा प्रवाहलाई ३ सिफ्टमा लैजान सम्बन्धित निकायसंग समन्वय गरी कार्यन्वयन गरिनेछ।
  • सबै प्रकारको भिसा र ट्रेकिंग परमिट आवेदन ट्राभल्स हिस्ट्री , आगमनरगमनपत्र अनलाइनबाट नै भर्न मिल्ने व्यवस्था सहितको Immigration Mobile App Launch गरिनेछ।निषेधित क्षेत्रको सन्दर्भमा आवश्यक पुनरावलोकन गरिनेछ ।  

Last Updated : 2024-03-23 18:42:21 18:42:21
© All Rights Reserved to Department of Immigration
Site Visited : web counter