नेपाल सरकार
गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय रसुवागढी, रसुवा

गोसाईकुण्ड गा.पा. २, घट्टेखोला

नेपाल सरकार
गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय रसुवागढी, रसुवा

गोसाईकुण्ड गा.पा. २, घट्टेखोला

EN न्यून व्यान्डविथ Invert Color A- A A+

नाता सम्बन्धी भिषा 2018-06-29

गैह्र पर्यटक नाता सम्बन्धी भिसा जारी गर्दा पेश गर्नुपर्ने आवश्यक कागजातहरु

  • अनलाइन आवेदन फारम  
  • राहदानी वाहक र नेपाली नातेदार वीच नाता  खुलेको नाता प्रमाणपत्र,  सक्कल र छाँयाप्रती
  • राहदानी तथा अन्तिम भिसाको छाँयाप्रति
  • नेपाली नागरिकसंग वैवाहीक सम्वन्ध भएका विदेशीका नातेदारको हकमा सम्वन्धित दुतावासको नाता खुलेको सिफारीस र स्थानिय निकायको नाता खुलेको प्रमाणपत्र
  • राहदानी वाहक र नेपाली नातेदार दुवै उपस्थित हुनुपर्ने
  • भिसा फी – ५ डलर प्रति महिना , मल्टिपल – ६० डलर र सिङ्गल इन्ट्री -२० डलर

 


पछिल्लो अपडेट गरिएको : 2024-03-23 18:42:21 18:42:21
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter